जनकपुरविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १२१ रनको लक्ष्य
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याट...