Trending
Prev Story
Next Story

विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, जनकपुरधाम । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) …

विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता

११ कात्तिक, जनकपुरधाम । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

परिवारजन तथा प्रहरीले निरन्तर खोजिरहे पनि साकेत फेला पर्न सकेका छैनन् । डीएसपी खनालका अनुसार प्रहरीले नजिकका गाउँघर तथा वरपर रहेका पोखरी, झाडी सबैमा खोजी भइसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
धनुषामा दस दिनदेखि बेपत्ता बालकको शव धान खेतमा फेला

धनुषामा दस दिनदेखि बेपत्ता बालकको शव धान खेतमा फेला

धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट दस दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । विजयादशमीका दिन अर्थात् गत कात्तिक ४ गते घरबाट निस्किएपछि बेपत्ता भएका...

#धनुषा #बेपत्ता #बालक
Compare →
Nagarik News
1w ago
धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।

#धनुषा #बेपत्ता #बालक
Compare →
Ekantipur
18h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

World News
Build #2612