Trending
Prev Story
Next Story

मध्यपूर्व मामिलाका विज्ञ भन्छन्- इजरायली निर्वाचनले समाजमा गहिरो ध्रुवीकरण देखायो

Hamro Patro News •
October 28, 2026 • 10:15 AM
1
1 reads 0 reactions

काठमाडौं । इजरायलको निर्वाचन परिणामले त्यहाँको समाजमा रहेको गहिरो राजनीतिक ध्रुवीकरणलाई उजागर गरेको मध्यपूर्व मामिलाका एक विज्ञले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत सेन्ट एन्टोनी कलेजको ...

1 / 2
Swipe Photos

काठमाडौं । इजरायलको निर्वाचन परिणामले त्यहाँको समाजमा रहेको गहिरो राजनीतिक ध्रुवीकरणलाई उजागर गरेको मध्यपूर्व मामिलाका एक विज्ञले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत सेन्ट एन्टोनी कलेजको मध्यपूर्व केन्द्रका निर्देशक प्राध्यापक युजिन रोगनले निर्वाचन परिणाम इजरायली समाज कति विभाजित छ भन्ने कुराको झलक भएको बताएका हुन् ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
ट्रम्पको जलवायुविरोधी नीतिले निर्वाचन परिणाम प्रभावित पारेको हो?

ट्रम्पको जलवायुविरोधी नीतिले निर्वाचन परिणाम प्रभावित पारेको हो?

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले तल्लो सदन–प्रतिनिधिसभा) र उपल्लो सदन (सिनेट) दुवैमा हासिल गरेको ऐतिहासिक विजयले राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवाश्म इन्धनमुखी ऊर्जा नीतिलाई चुनौती दिने बाटो खोलेको छ।

#निर्वाचन
Compare →
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् । जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष …

#निर्वाचन
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →
Ekantipur
1w ago
अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

प्रतिनिधिसभा र सिनेटका कडा प्रतिस्पर्धाले ट्रम्पको पकड, डेमोक्रेटिक पार्टीको पुनरागमन र सन् २०२८ को दौडबारे संकेत गर्नेछ।

#निर्वाचन
Compare →
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#मध्यपूर्व
Compare →

Related Stories

National (Nepal)
Build #2612