Trending
Prev Story
Next Story

भिडियो : भोटेकोसी बाढीपछि आपूर्ति प्रणाली प्रभावित हुँदा चाडबाडकै सिजनमा कारोबार घट्यो

Ekantipur •
October 28, 2026 • 04:30 AM
1
1 reads 0 reactions

मुख्य किनमेलको समयमै ग्राहकको चहलपहल र बिक्री घट्दा व्यापारीहरूले गत वर्षभन्दा ५ देखि ७ प्रतिशत कम कारोबार भएको बताएका छन्।

भिडियो : भोटेकोसी बाढीपछि आपूर्ति प्रणाली प्रभावित हुँदा चाडबाडकै सिजनमा कारोबार घट्यो

मुख्य किनमेलको समयमै ग्राहकको चहलपहल र बिक्री घट्दा व्यापारीहरूले गत वर्षभन्दा ५ देखि ७ प्रतिशत कम कारोबार भएको बताएका छन्।

काठमाडौँ — मुख्य किनमेल हुने सिजन अर्थात दशैंमै कारोबार घटेको छ । गत वर्षको तुलनामा ५ देखि ७ प्रतिशत कारोवार घटेको व्यापारीहरुले जनाएका छन् । भोटेकोसी बाढीपछि आपूर्ति प्रणालीमा आएको अवरोधसँगै महंगीका कारण कारोबार घटेको हो ।

मुरारी घिमिरे र सुदिल  पोखरेल रिपोर्ट :

सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#घटे #घट्यो
Compare →
Hamro Patro News
15h ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#घटे #घट्यो
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#बाढीपछि
Compare →

Related Stories

Science & Climate
Build #2612