Trending
Prev Story
Next Story

सानिमा लिमिटेडको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

Arthasansar •
October 15, 2026 • 10:31 AM
1
1 reads 0 reactions

सानिमा लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गतेका...

सानिमा लिमिटेडको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

सानिमा लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गतेका लागि तेस्रो बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.–४, धुम्बाराही, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्ने छ ।

त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ साल असार मसान्त सम्मको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणरसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, र आ.व. २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
15h ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#गते #एजेण्डा
Compare →
Hamro Patro News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

#गते #आह्वान
Compare →

Related Stories

National (Nepal)
Build #2612