Trending
Prev Story
Next Story

हिमाल

Hamro Patro News •
October 27, 2026 • 05:45 PM
1
1 reads 0 reactions

काठमाडौं उपत्यकाबाट मंगलबार साँझ देखिएका हिमाल । प्रदूषण कम हुँदा, मौसम खुल्दा काठमाडौं र यहाँका डाँडाबाट गणेश, लाङटाङ, मनास्लु, हिमालचुलीलगायत हिमाल देखिन्छ । दसैँ बिदामा उपत्यकामा सवारी कम चले, प...

हिमाल

काठमाडौं उपत्यकाबाट मंगलबार साँझ देखिएका हिमाल । प्रदूषण कम हुँदा, मौसम खुल्दा काठमाडौं र यहाँका डाँडाबाट गणेश, लाङटाङ, मनास्लु, हिमालचुलीलगायत हिमाल देखिन्छ । दसैँ बिदामा उपत्यकामा सवारी कम चले, प्रदूषण अति न्यून रह्यो जसले गर्दा यतिबेला काठमाडौंबाट उत्तरतिर हिमाल छर्लंग देखिएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
14h ago
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

#काठमाडौं #उपत्यका
Compare →
Nagarik News
1d ago
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

#काठमाडौं #उपत्यका
Compare →
Bizshala
7h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #हिमाल
Compare →

Related Stories

Technology
Build #2611