Trending
Prev Story
Next Story

रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा २० जना सांसद चीन भ्रमणमा जाँदै

Hamro Patro News •
October 27, 2026 • 04:55 PM
1
1 reads 0 reactions

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा...

रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा २० जना सांसद चीन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्रीसहित २० जना सांसद १० दिने भ्रमणका लागि चीन जान लागेका हुन्।

भ्रमणमा सहभागी हुने सांसदहरूको नामावली भने अझै अन्तिम रूप दिइएको छैन। एक सांसदका अनुसार महामन्त्री आचार्यले भ्रमणमा जाने सांसदहरूको नाम मागेका छन्। भाइटिकाको चार दिनपछि भ्रमण सुरु हुने भए पनि टोलीमा को-को रहने भन्ने विषयमा निर्णय भइनसकेको उनले बताए।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ ।

#भ्रमण #रास्वपा #चीन
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#भ्रमण #रास्वपा #महामन्त्री
Compare →
Onlinekhabar
16h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#भ्रमण #रास्वपा #चीन
Compare →

Related Stories

Politics & Governance
Build #2612