Trending
Prev Story
Next Story

पावरप्लेमा जनकपुरको ब्याटिङ सुस्त

Hamro Patro News •
October 27, 2026 • 01:55 PM
1
1 reads 0 reactions

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा २ विकेट गुमाएर ३२ रन बनाएको छ। त्रिवी क्रिकेट...

पावरप्लेमा जनकपुरको ब्याटिङ सुस्त

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा २ विकेट गुमाएर ३२ रन बनाएको छ।

त्रिवी क्रिकेट स्टेडियममा जनकपुरले सुरुवाती २ विकेट सस्तैमा गुमायो। ओपनर तृतराज दास १ रनमा पेभेलियन फकिँदा मयन यादव १४ रनमा रनआउट भए।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
10h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
12h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #जनकपुर #विकेट
Compare →
Onlinekhabar
9h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →

Related Stories

Technology
Build #2612