काठमाडौं । गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु भएका र पहिचान खुल्न नसकेकोहरूको डीएनएन म्याचिङ भइरहेको छ । त्यस्तो डीएनए परीक्षण तथा नमुना मिलानको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार बाँकी प्रक्रिया एक महिनाभित्र पूरा गरी पहिचान भएका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।
Read full story at source ( baahrakhari.com )