Trending
Prev Story
Next Story

सिटिजन लाइफको करिब २८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Arthasansar •
October 16, 2026 • 09:57 AM
1
1 reads 0 reactions

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २८ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरुको नाममा रहेको २७ लाख...

सिटिजन लाइफको करिब २८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २८ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरुको नाममा रहेको २७ लाख ९३ हजार ३६१ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुमात्रै खरिदका लागि निवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन दिनु पर्ने छ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।

#संस्थापक #बिक्री #कित्ता
Compare →
Ekantipur
1w ago
इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

#बिक्री #कित्ता
Compare →
Hamro Patro News
1d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →

Related Stories

National (Nepal)
Build #2611