Trending
Prev Story
Next Story

म्युजिकल वाटर फाउन्टेनको उद्घाटन

Hamro Patro News •
October 27, 2026 • 12:45 PM
1
1 reads 0 reactions

रुपन्देहीको तिलोत्तमा नगरपालिका –६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजना अन्तर्गत एक करोड २६ लाख रुपियाँको लागतमा निर्माण गरिए...

म्युजिकल वाटर फाउन्टेनको उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका –६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजना अन्तर्गत एक करोड २६ लाख रुपियाँको लागतमा निर्माण गरिएको फाउन्टेन सञ्चालनमा आएसँगै नगरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ।

म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएसँगै कुञ्जपार्कको आकर्षण बढेको छ। फाउन्टेनको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभएको हो। सात बिघा क्षेत्रफलमा फैलिएको कुञ्जपार्कको मुख्य आकर्षणका रूपमा म्युजिकल वाटर फाउन्टेनलाई हेरिएको छ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
तिलोत्तमाको कुञ्ज पार्कमा 'म्युजिकल वाटर फाउन्टेन'

तिलोत्तमाको कुञ्ज पार्कमा 'म्युजिकल वाटर फाउन्टेन'

हरेक शनिबार हुने पानी र संगीतको प्रदर्शनले पर्यटकको बसाइ लम्ब्याउँदै स्थानीय होटल, रेस्टुरेन्ट र व्यवसायको कारोबार बढाउने अपेक्षा गरिएको छ।

#फाउन्टेन #म्युजिकल #वाटर
Compare →
Onlinekhabar
1w ago
अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार

अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ । तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता …

#तिलोत्त #नगरपालिका
Compare →

Related Stories

Technology
Build #2612