Trending
Prev Story
Next Story

सेयर बजारमा झिनो अंकको सुधार, साढे ५ अर्ब माथिको कारोबार

Arthasansar •
October 27, 2026 • 10:02 AM
1
1 reads 0 reactions

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज बढेर कारोबार...

सेयर बजारमा झिनो अंकको सुधार, साढे ५ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज बढेर कारोबार भएको हो ।

मंगलबार सेयर बजार परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।

परिसूचक सामान्य बढेको दिन साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३६० कम्पनीका १ करोड ५३ लाख ३६ हजार ९७७ कित्ता सेयर ५२ हजार ९९७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ७९ करोड ५१ लाख ९६ हजार ३७८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #परिसूचक #अंक
Compare →
Onlinekhabar
12h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #घटे #अंक
Compare →
Ekantipur
12h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक
Compare →
Nagarik News
5d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2611