Trending
Prev Story
Next Story

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

Hamro Patro News •
October 27, 2026 • 08:25 AM
1
1 reads 0 reactions

काठमाडौँ - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैर आवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषय...

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैर आवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता

भेटमा नेपाल–भारत सम्बन्ध र दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

#देशबीच #सम्बन्ध #भेटवार्ता
Compare →
Nagarik News
1w ago
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

#पोखरेल
Compare →
Onlinekhabar
1w ago
युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज …

#पोखरेल
Compare →
Arthasansar
1w ago
आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

#पोखरेल
Compare →

Related Stories

Technology
Build #2612