Trending
Prev Story
Next Story

कांग्रेस १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक कात्तिक १३ मा

Hamro Patro News •
October 27, 2026 • 07:15 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार (कात्तिक १३) बस्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम भने कात्तिक १...

कांग्रेस १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक कात्तिक १३ मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार (कात्तिक १३) बस्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम भने कात्तिक १२ गते तय गरिएको छ । त्यसको भोलिपल्ट पहिलो बैठक बस्न लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार, नवनिर्वाचित सभापति गगनकुमार थापाले पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Onlinekhabar
14h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →
Ekantipur
15h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →
Arthasansar
4d ago
कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा...

#कात्तिक
Compare →

Related Stories

Politics & Governance
Build #2612