Trending
Prev Story
Next Story

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब १३ करोड मौज्दात

Hamro Patro News •
October 27, 2026 • 06:25 AM
1
1 reads 0 reactions

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब १३ करोड मौज्दात

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ पुगेको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोडभन्दा बढी जम्मा

दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोडभन्दा बढी जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

#कोष #दैवी #प्रकोप
Compare →
Arthasansar
1w ago
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझै पनि जारी...

#कोष #दैवी #प्रकोप
Compare →
Ekantipur
1w ago
प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्नेक्रम जारी, मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्नेक्रम जारी, मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा बिहीबार बिहान ९:०० बजेसम्म मौज्दात रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ ।

#मन्त्रिपरिषद् #कोष #मौज्दात
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री राहत कोषको मौज्दात १८ अर्ब ३७ करोडमाथि

प्रधानमन्त्री राहत कोषको मौज्दात १८ अर्ब ३७ करोडमाथि

काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग...

#कोष #मौज्दात
Compare →
Onlinekhabar
1w ago
प्रसव उद्धारमा हेलिकप्टर

प्रसव उद्धारमा हेलिकप्टर

दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई जटिल प्रसूति अवस्थाबाट हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको खबर आयो । उद्धारका …

#उद्धार
Compare →

Related Stories

Politics & Governance
Build #2612