Trending
Prev Story
Next Story

दसैँमा अन्नपूर्ण पदमार्गमा पर्यटक दोब्बर, १४ दिनमा ५ हजार ३८४ पुगे

Hamro Patro News •
October 27, 2026 • 05:15 AM
1
1 reads 0 reactions

लमजुङ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य बढेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म ५ हजार ३८४ विदेशी पर्यटकले...

दसैँमा अन्नपूर्ण पदमार्गमा पर्यटक दोब्बर, १४ दिनमा ५ हजार ३८४ पुगे

लमजुङ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य बढेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म ५ हजार ३८४ विदेशी पर्यटकले यो पदमार्गको भ्रमण गरेका छन्। गत वर्ष सोही अवधिमा २ हजार ७५७ पर्यटक आएका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष २ हजार ६२७ पर्यटक बढी आएका हुन्। यस वर्षको आगमन गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो।

Read full story at source ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।

#पर्यटक #अन्नपूर्ण #पदमार्ग
Compare →
Onlinekhabar
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#पर्यटक #अन्नपूर्ण
Compare →
Ekantipur
5d ago
६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

#पर्यटक #दिनमा #पुगे
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#पर्यटक #पदमार्ग
Compare →
The Kathmandu Post
6d ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612