काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता दर गत साताको ऐतिहासिक न्यून विन्दुबाट एक प्रतिशत विन्दुले बढेर ३२ प्रतिशत पुगेको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि गरिएको रोयटर्स/इप्सोस सर्वेक्षणले यस्तो देखाएको हो ।
सोमबार सम्पन्न सर्वेक्षणअनुसार अमेरिकी कंग्रेसमा कुन दलको नियन्त्रण हुनुपर्छ भन्ने प्रश्नमा दर्ता भएका मतदातामध्ये ४७ प्रतिशतले डेमोक्र्याटिक पार्टी र ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई रोजेका छन् । ११ प्रतिशत मतदाताले भने कसलाई मत दिने भन्ने निर्णय गरिनसकेको बताएका छन् ।
Read full story at source ( barnanmedia.com )