काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले विभिन्न २१ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ ।
तर अधिवेशनमा सहभागीको संख्या न्यून रहेका कारण केही सकस देखिएको नेताहरु बताउँछन् । सातवटै प्रदेशका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनलाई तीव्रता दिएको इतर पक्षले हालसम्म ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )