अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन् २०२६ को बालोन डी’ओरको अन्तिम वरीयतामा पाँचौँ स्थान हासिल गरेका छन्। अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका ३९ वर्षीय मेस्सीले युरोपका शीर्ष क्लबमा आबद्ध कै...
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन् २०२६ को बालोन डी’ओरको अन्तिम वरीयतामा पाँचौँ स्थान हासिल गरेका छन्।
अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका ३९ वर्षीय मेस्सीले युरोपका शीर्ष क्लबमा आबद्ध कैयौँ स्टार खेलाडीलाई पछि पार्दै आफू अझै विश्व फुटबलको उच्च तहमा रहेको प्रमाणित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed