Trending
Prev Story
Next Story

निर्वासनबाट फर्किइन् नोबेल विजेता माचाडो, अन्तरिम राष्ट्रपतिसँग वार्ता गर्न तयार

Hamro Patro News •
October 26, 2026 • 08:20 PM
1
1 reads 0 reactions

काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो करिब एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन् । उनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्न तय...

निर्वासनबाट फर्किइन् नोबेल विजेता माचाडो, अन्तरिम राष्ट्रपतिसँग वार्ता गर्न तयार

काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो करिब एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन् । उनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्न तयार रहेको बताएकी छन् ।

माचाडोको स्वदेश फिर्तीपछि राजधानी कराकासमा समर्थकहरूले भेनेजुएलाको झण्डा फहराउँदै र ‘स्वतन्त्रता’को नारा लगाएर स्वागत गरेका थिए । उनी समर्थकहरूको भीडमा पुगेर अभिवादनसमेत गरेकी थिइन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
महिनौंपछि भेनेजुएला फर्किइन् नोबेल विजेता माचाडो, ट्रम्पले के भने ?

महिनौंपछि भेनेजुएला फर्किइन् नोबेल विजेता माचाडो, ट्रम्पले के भने ?

जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिकामा लगेपछि माचाडो पहिलो पटक सार्वजनिक रूपमा भेनेजुएलामा देखिएकी हुन्।

#माचाडो #नोबेल #भेनेजुएला
Compare →
Ekantipur
2w ago
निर्वासनमा रहेकी भेनेजुएलाकी विपक्षी नेतृ स्वदेश फिर्ता

निर्वासनमा रहेकी भेनेजुएलाकी विपक्षी नेतृ स्वदेश फिर्ता

मचाडोका समर्थकहरुले भेनेजुएलामा नयाँ निर्वाचन माग गरिरहेका छन्

#भेनेजुएला #स्वदेश #निर्वासन
Compare →
Onlinekhabar
3w ago
चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर …

#स्वदेश #फर्किइन्
Compare →

Related Stories

Technology
Build #2612