काठमाडौं । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा लुम्बिनी लाय...
काठमाडौं । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा लुम्बिनी लायन्ससँग खराब ब्याटिङसँगै हारपछि सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले ट्रिकी पिच हुँदा आफ्ना खेलाडीले साझेदारीमा ध्यान नदिँदा सहजै विकेट गुमेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed