नयाँ दिल्ली । चक्रवात अर्नब बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ बढिरहेको छ। मौसम विभागका अनुसार यो अक्टोबर २७ सम्ममा भीषण आँधीको रूपमा परिणत हुन सक्छ। यो अक्टोबर २८ को बिहान आन्ध्र प्रद...
नयाँ दिल्ली । चक्रवात अर्नब बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ बढिरहेको छ। मौसम विभागका अनुसार यो अक्टोबर २७ सम्ममा भीषण आँधीको रूपमा परिणत हुन सक्छ।
यो अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने आशङ्का गरिएको छ। यस अवधिमा प्रतिघण्टा १४० किलोमिटरसम्मको गतिमा तीव्र हवाहुरी चल्न सक्ने अनुमान छ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed