Trending
Prev Story
Next Story

राप्रपाका तीन नेता जिल्ला भ्रमणमा जाने

Hamro Patro News •
October 26, 2026 • 09:45 AM
1
1 reads 0 reactions

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। कात्तिक ११ दे...

राप्रपाका तीन नेता जिल्ला भ्रमणमा जाने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्।

कात्तिक ११ देखि पर्साको वीरगञ्जबाटबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ हुँदै झापा पुगेर समापन हुने कार्यतालिका रहेको नेता राजाराम बर्तौलाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
14h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#भ्रमण #जाने
Compare →
Nagarik News
6h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#भ्रमण
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#भ्रमण #जाने
Compare →

Related Stories

Politics & Governance
Build #2611