नेपाल प्रिमियर लिग सिजन २ को उपाधिका लागि साढे १० महिनापहिले (२०८२ मंसिर २७) भिडेका दुई टोली सिजन ३ को उद्घाटन खेलमा सोमबार आमनेसामने हुँदै छन्। साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम...
नेपाल प्रिमियर लिग सिजन २ को उपाधिका लागि साढे १० महिनापहिले (२०८२ मंसिर २७) भिडेका दुई टोली सिजन ३ को उद्घाटन खेलमा सोमबार आमनेसामने हुँदै छन्।
साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको यो खेल साँझ ५ बजे सुरु हुँदै छ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed