Trending
Prev Story
Next Story

बीपी राजमार्गमा धूलो र जामको सास्ती

Hamro Patro News •
October 26, 2026 • 08:25 AM
1
1 reads 0 reactions

काठमाडौं – दसैँ मनाएर राजधानी फर्किने यात्रुको चाप बढेसँगै बीपी राजमार्गमा धूलो र ट्राफिक जामको समस्या चर्किएको छ । बाढीले क्षति पुर्‍याएको सडक पुनर्निर्माण नसकिँदा र साँघुरा पुलका कारण यात्रुले सा...

बीपी राजमार्गमा धूलो र जामको सास्ती

काठमाडौं – दसैँ मनाएर राजधानी फर्किने यात्रुको चाप बढेसँगै बीपी राजमार्गमा धूलो र ट्राफिक जामको समस्या चर्किएको छ । बाढीले क्षति पुर्‍याएको सडक पुनर्निर्माण नसकिँदा र साँघुरा पुलका कारण यात्रुले सास्ती खेप्नुपरेको छ ।

पूर्वी तराईलाई राजधानीसँग जोड्ने बीपी राजमार्गमा पछिल्ला दिनमा सवारीसाधनको चाप अत्यधिक बढेको छ । राजमार्गको भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । उक्त खण्डमा सडक पूर्ण रूपमा सुधार हुन नसक्दा यात्रुले धूलो र जामको समस्या भोगिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।

#राजमार्ग #बीपी
Compare →
Onlinekhabar
1w ago
राष्ट्रिय राजमार्गका विभिन्न आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

राष्ट्रिय राजमार्गका विभिन्न आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

१७ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समितिले सडक आयोजनाका छुट्टाछुट्टै समीक्षा बैठक राखिरहेको छ । समिति सभापति आशिष गजुरेलले आह्वान गरेको मंगलबारको बैठकमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडकखण्डको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित …

#राजमार्ग
Compare →
Bizshala
1w ago
बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी

बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी

काठमाडौं। बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले...

#राजमार्ग
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#राजमार्ग
Compare →
Ekantipur
1w ago
ट्वीट गरिरहेका बीपी

ट्वीट गरिरहेका बीपी

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ ।

#बीपी
Compare →

Related Stories

Technology
Build #2611