काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् । पाकिस्तानले उनलाई श्रीलङ्कासँगको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि टोलीमा बोलाएको हो ।
कर्णाली याक्सका अनुसार फरहान अक्टोबर ३१ मा हुने खेलका लागि पाकिस्तान फर्किनेछन् । फरहान अनुपस्थित रहने अवधिका लागि कर्णालीले उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरेको छ ।
Read full story at source ( ratopati.com )