Trending
Prev Story
Next Story

दसैँपछि आज खुल्दै सेयर बजार

Bizshala •
October 26, 2026 • 06:33 AM
1
1 reads 0 reactions

काठमाडौं । दसैँको लामो बिदापछि आजदेखि सेयर बजार खुल्दै छ। बिदाअघि लगातार सात कारोबारमा सामान्य सुधार देखिएको बजारले...

दसैँपछि आज खुल्दै सेयर बजार

काठमाडौं । दसैँको लामो बिदापछि आजदेखि सेयर बजार खुल्दै छ। बिदाअघि लगातार सात कारोबारमा सामान्य सुधार देखिएको बजारले त्यसलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने चासो लगानीकर्तामा छ।

दसैँअघि असोज ३० गते नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा पुगेको थियो। उक्त दिन ४ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

लामो बिदापछि बजारमा खरिद माग र बिक्रीका लागि आउने सेयरको परिमाणले कारोबारको दिशा निर्धारण गर्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
12h ago
तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आ...

#शेयर-बजार #बिदापछि
Compare →

Related Stories

Business & Economy
Build #2612