Trending
Prev Story
Next Story

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

Hamro Patro News •
October 25, 2026 • 05:30 PM
1
1 reads 0 reactions

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै डाङ्गो ओउ...

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् ।

ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै डाङ्गो ओउटाराको ६३औँ मिनेटको गोलमा बराबरी गरेको थियो । त्यसअघि ओली म्याकबर्नीले २४औँ मिनेटमा पेनाल्टीमार्फत हल सिटीलाई अग्रता दिलाएका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
13h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#सिटी
Compare →
Onlinekhabar
3d ago
एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर

एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर

२४ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीबारे जानकारी दिएका …

#प्रिमियर-लिग #खेले
Compare →

Related Stories

Technology
Build #2611