Trending
Prev Story
Next Story

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति

Hamro Patro News •
October 25, 2026 • 04:30 PM
1
1 reads 0 reactions

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्र र फिलिपिन्सम...

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्र र फिलिपिन्समा पाइने लान्माओआ एसियाटिका नामक च्याउले यस्तो प्रभाव पार्ने अनुसन्धानले देखाएको छ ।

यस प्रकारको दृश्यभ्रमलाई ‘लिलिपुटियन ह्यालुसिनेसन’ भनिन्छ । यसमा मानिसहरूले तीनदेखि ३० सेन्टिमिटरसम्म अग्ला साना आकृतिहरू देख्ने गर्छन् । ती आकृतिहरू वास्तविक मानिसजस्तै स्पष्ट देखिने र टेबुल, चम्चा तथा अन्य वस्तु वरिपरि हिँडिरहेको अनुभव हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2w ago
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ।

#साना
Compare →
Bizshala
1w ago
साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। मुख्य आम्दानीको स्रोत खुद...

#साना
Compare →
Nagarik News
2w ago
अभावले सिकाएकाे पाठ: स्याङ्तानले च्याउलाई बनाए आम्दानीकाे बाटाे

अभावले सिकाएकाे पाठ: स्याङ्तानले च्याउलाई बनाए आम्दानीकाे बाटाे

बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ। अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्।

#च्याउ
Compare →
Onlinekhabar
1w ago
के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने …

#पत्ता #लाग्यो
Compare →
Setopati
3w ago
दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!

दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!

साइबेरियाको प्रसिद्ध गुफामा भेटिएका हड्डीको डिएनए परीक्षण गर्दा वैज्ञानिकहरूले एउटा छुट्टै प्रजातिको अस्तित्व पुष्टि गरेका छन्। आधुनिक चौंरीसँग यसको पुर्ख्यौली सम्बन्ध कम्तिमा चार लाख वर्षअघि छुट्टिएको थियो।

#पत्ता #लाग्यो
Compare →

Related Stories

World News
Build #2612