नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारबाट शुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आज यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Read full story at source ( lokaantar.com )