Trending
Prev Story
Next Story

पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएका हो । बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने …

पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने

८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएका हो ।

बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने नवाजले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्ने खेलाडी हुन् ।

नवाजले पाकिस्तानबाट ९८ टी–२०आई खेलमा ९११ रन बनाउनुका साथै १०१ विकेट लिएका छन् । उनले पाकिस्तानबाट ६ टेष्ट र ४४ ओडिआई खेल खेलेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
7h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन #राइनोज
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #चितवन
Compare →

Related Stories

World News
Build #2612