पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने
८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी द...