Trending
Prev Story
Next Story

रास्वपा संघीयता विरोधी होइन, सुधारको पक्षमा छ : मनिष झा

Hamro Patro News •
October 25, 2026 • 01:10 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको स्पष्ट पार्दै संघीय संरचनालाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताएका छन्। जनकपुर...

रास्वपा संघीयता विरोधी होइन, सुधारको पक्षमा छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको स्पष्ट पार्दै संघीय संरचनालाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणामार्फत संघीयतालाई थप मजबुत बनाउने पार्टीको सोच रहेको बताए।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
रास्वपाको ‘अर्डर’ मा खोसियो आईजीपी कार्कीको जिम्मेवारी

रास्वपाको ‘अर्डर’ मा खोसियो आईजीपी कार्कीको जिम्मेवारी

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्।

#रास्वपा
Compare →
Onlinekhabar
1w ago
रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता

रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता

१७ कात्तिक, काठमाडौं । सत्तारुढ दल रास्वपाले दिएका सुझाव, ध्यानाकर्षण र निर्देशनलाई सरकारले पूर्ण रूपमा बेवास्ता गर्दै आएको छ । लोकतान्त्रिक प्रणालीभन्दा बाहिर गई भएका गतिविधिप्रति चासो राख्दै रास्वपाले बेलाबेला सरकारको ध्यानाकर्षण गरे पनि प्रधानमन्त्री बालेन …

#रास्वपा
Compare →
Ekantipur
1w ago
वित्तीय संघीयता कार्यान्वयनबारे छलफल गर्न ६ प्रदेशका अर्थमन्त्री कर्णालीमा

वित्तीय संघीयता कार्यान्वयनबारे छलफल गर्न ६ प्रदेशका अर्थमन्त्री कर्णालीमा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सुरु प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका मन्त्री तथा सचिव सहभागी भएका छन् ।

#संघीयता
Compare →
Bizshala
1w ago
रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा...

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612