Trending
Prev Story
Next Story

हानि–नोक्सानी कोषको ३ अर्ब : नेपालको 'नैतिक विजय' मात्र

Hamro Patro News •
October 25, 2026 • 01:15 PM
1
1 reads 0 reactions

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको हानि–नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गर्‍यो । भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको...

हानि–नोक्सानी कोषको ३ अर्ब : नेपालको 'नैतिक विजय' मात्र

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको हानि–नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गर्‍यो । भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिपछि अन्तर्राष्ट्रिय समुदायबाट एउटा महत्त्वपूर्ण आर्थिक सहयोगको घोषणा भएको हो ।

जलवायु परिवर्तनका कारण हुने विपद्लाई सम्बोधन गर्न स्थापना गरिएको उक्त कोषले नेपालकै मागबमोजिम २० मिलियन अमेरिकी डलर अनुदानको निर्णय भएको हो । जलवायु कूटनीतिका दृष्टिले नेपालले कोषको स्थापनाको छोटो समयमै पहिलो चरणमै यो बहुप्रतीक्षित कोषबाट अनुदान पाउनुलाई एउटा ऐतिहासिक कोसेढुङ्गा मानिएको छ । तर, विपद्ले पारेको क्षतिको भयावह चित्र र आवश्यक पुनर्निर्माण बजेटसँग यो रकमलाई तुलना ‘हात्तीको मुखमा जिरा’ हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
13h ago
तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

#काठमाडौं #संयुक्त
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#कोष
Compare →

Related Stories

National (Nepal)
Build #2612