काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामामाथि उनको कार्यकालमा इरानलाई अर्बौं डलर दिइएको र उसलाई आणविक हतियार हासिल गर्ने दिशामा अघि बढ्ने मौका मिलेको आरोप लगाएका छन्...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामामाथि उनको कार्यकालमा इरानलाई अर्बौं डलर दिइएको र उसलाई आणविक हतियार हासिल गर्ने दिशामा अघि बढ्ने मौका मिलेको आरोप लगाएका छन् ।
ट्रम्पले ओबामालाई अयोग्य राष्ट्रपति भन्दै उनका नीतिहरूको आलोचना गरे ।
Read full story at source ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed