Trending
Prev Story
Next Story

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

Hamro Patro News •
October 25, 2026 • 08:20 AM
1
1 reads 0 reactions

अमरगढी नगरपालिका –७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ को काम गर्दै आउनुभएको छ । उहाँले यो कामबाट मासिक २५ हजार बचाउनु हुन्छ । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने...

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

अमरगढी नगरपालिका –७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ को काम गर्दै आउनुभएको छ । उहाँले यो कामबाट मासिक २५ हजार बचाउनु हुन्छ । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उहाँले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आउनुभएको हो ।

घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उहाँ बताउनुहुन्छ। घरको जेठो छोरा रहनुभएका दीपकका भाइ पनि पढ्दै हुनुहुन्छ। बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उहाँले सुनाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै आएका छन्।

#पढाइ #खर्च #जुटाउन
Compare →
Onlinekhabar
1w ago
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#खर्च #जुटाउन
Compare →
Bizshala
1w ago
अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा करिब ४४ करोड ६०...

#खर्च
Compare →
Arthasansar
3w ago
कात्तिक ४ सम्म १८.६५ प्रतिशत बजेट खर्च

कात्तिक ४ सम्म १८.६५ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ गते  सम्ममा सरकारको कुल प्राप्तिको तुलनामा बजेट खर्च सामान्य रूपमा बढी देखिएको छ।...

#खर्च
Compare →
Ekantipur
5d ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#खर्च
Compare →

Related Stories

Technology
Build #2612