Trending
Prev Story
Next Story

आगामी सिजनको आईपीएलमा देखिएलान् धोनी?

Hamro Patro News •
October 25, 2026 • 04:40 AM
1
1 reads 0 reactions

काठमाडौँ- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन खेल्ने वा नखेल्नेबारे डिसेम्बर (मंसिर) अघि निर्णय लिने बताएका छन्। उनले आफ्नो फिटनेसको अव...

आगामी सिजनको आईपीएलमा देखिएलान् धोनी?

काठमाडौँ- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन खेल्ने वा नखेल्नेबारे डिसेम्बर (मंसिर) अघि निर्णय लिने बताएका छन्। उनले आफ्नो फिटनेसको अवस्था चिकित्सकको परीक्षणपछि मात्रै स्पष्ट हुने बताएका हुन्।

शनिबार बेंगलुरुमा आयोजित एक स्वास्थ्यसम्बन्धी कार्यक्रममा धोनीलाई आईपीएलमा आफ्नो भविष्यबारे प्रश्न गरिएको थियो। जवाफमा उनले अर्को सिजन खेल्न सक्ने नसक्ने कुरा चिकित्सकको परीक्षणबाट थाहा हुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
आईपीएल जनवरीमा गर्न जुही चावलाको सुझाव, ललित मोदीको समर्थन

आईपीएल जनवरीमा गर्न जुही चावलाको सुझाव, ललित मोदीको समर्थन

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सकी सहमालिक जुही चावलाले प्रतियोगिता आयोजना हुने समय परिवर्तन गर्न सुझाव दिएकी छन्। उनले मार्चदेखि मेसम्मको चर्को गर्मीमा आईपीएल आयोजना गर्नुभन्दा जनवरीमा सार्नुपर्ने …

#प्रिमियर-लिग #आईपीएल
Compare →
Arthasansar
13h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#प्रिमियर-लिग #सिजन
Compare →
Ekantipur
3d ago
पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#प्रिमियर-लिग #सिजन
Compare →

Related Stories

Technology
Build #2612