Trending
Prev Story
Next Story

टोटनहमसँग चेल्सीको हार

Hamro Patro News •
October 25, 2026 • 04:40 AM
1
1 reads 0 reactions

टोटनहम हटस्परले लन्डन डर्बीमा चेल्सीलाई २–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। चेल्सीका गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोल र माथिस टेलको उत्कृष्ट प्रहारमा टोटनहम विज...

टोटनहमसँग चेल्सीको हार

टोटनहम हटस्परले लन्डन डर्बीमा चेल्सीलाई २–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। चेल्सीका गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोल र माथिस टेलको उत्कृष्ट प्रहारमा टोटनहम विजयी भएको हो।

स्टामफोर्ड ब्रिजमा टोटनहमले सन् २०१७/१८ यता पहिलो पटक प्रिमियर लिगको खेल जितेको हो। चेल्सीका कोल पाल्मरले दोस्रो हाफमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। खेलको ७७औँ मिनेटमा पेन्डर्सले कर्नरबाट आएको बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गएपछि टोटनहमले अग्रता लिएको थियो। जान पाउल भान हेकेको दबाबमा उनले बल पन्चले बाहिर पठाउन खोज्दा आत्मघाती गोल भएको थियो।

Read full story at source ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#प्रिमियर-लिग #हार
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#प्रिमियर-लिग #हार
Compare →

Related Stories

Technology
Build #2612