Trending
Prev Story
Next Story

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

Hamro Patro News •
October 25, 2026 • 04:10 AM
1
1 reads 0 reactions

काठमाडौँ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जाल...

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।

मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाए । उनले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#प्रणाली #प्रयोग
Compare →
Bizshala
1w ago
अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा करिब ४४ करोड ६०...

#मस्क
Compare →
Nagarik News
1w ago
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्।

#युक्रेन
Compare →
Ekantipur
1w ago
युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्

#युक्रेन
Compare →

Related Stories

Technology
Build #2612