Trending
Prev Story
Next Story

आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

Bizshala •
October 14, 2026 • 06:06 PM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा  प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा...

आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा  प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

यस  अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद  गर्दा ‘फ्लाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ गतेदेखि सुरु भएको छ। पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।

यो अफर पहिलोपटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सीमित अवधि लागिमात्र हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका विमान ठोक्किनबाट जोगिए

एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका विमान ठोक्किनबाट जोगिए

काठमाडौं । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई यात्रुवाहक विमान आकाशमा आपसमा ठोक्किनबाट जोगिएका छन् । एयर फ्रान्सको विमान निर्धारित...

#एयरलाइन्स
Compare →
Arthasansar
1w ago
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक...

#आइएमई
Compare →

Related Stories

Business & Economy
Build #2611