Trending
Prev Story
Next Story

संवैधानिक नैतिकताको ऐनामा न्यायपालिका

Hamro Patro News •
October 24, 2026 • 02:30 PM
1
1 reads 0 reactions

संवैधानिक प्रावधान र त्यसको आशय केवल अक्षरमा मात्र सीमित हुँदैन । संविधानमा रहेका प्रत्येक अक्षरहरूले व्याख्याको सीमा निर्धारण गर्नुका साथै सैद्धान्तिक नैतिकताका आधारसमेत स्थापित गरेका हुन्छन् । सं...

संवैधानिक नैतिकताको ऐनामा न्यायपालिका

संवैधानिक प्रावधान र त्यसको आशय केवल अक्षरमा मात्र सीमित हुँदैन । संविधानमा रहेका प्रत्येक अक्षरहरूले व्याख्याको सीमा निर्धारण गर्नुका साथै सैद्धान्तिक नैतिकताका आधारसमेत स्थापित गरेका हुन्छन् । संवैधानिक व्याकरणको प्रयोग गर्नु र त्यसको दुरुपयोग गर्नुबीचको भिन्नता बुझ्न आवश्यक छ, किनभने संवैधानिक व्याकरणको दुरुपयोगले केवल निरङ्कुश शासन व्यवस्थाको स्थापनालाई मात्र प्रश्रय दिँदैन, अझै संविधानको आत्मामाथि नै ठाडो प्रहारसमेत गर्दछ ।

देशको सीमाभित्र रहेका संस्थागत संरचना र राज्यका विभिन्न निकायहरूले गर्ने संवैधानिक व्याख्या तथा त्यसको कार्यान्वयनको निरन्तर परीक्षण गर्नु न्यायपालिकाको महत्त्वपूर्ण दायित्व हो । यसर्थ, संवैधानिक प्रावधानको व्याख्या र कार्यान्वयन संविधानको अक्षरमा मात्र सीमित नरही त्यसको मर्म, उद्देश्य र संवैधानिक नैतिकताअनुरूप भए नभएको विषयमा न्यायपालिकाले सदैव सतर्क, उत्तरदायी र परीक्षणमुखी भूमिका निर्वाह गर्नुपर्छ ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
6d ago
संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

२० कात्तिक, काठमाडौं ।  सर्वोच्च अदालतमा राष्ट्रिय महत्त्वका मुद्दा वर्षौंसम्म लम्बिने समस्या अन्त्य गर्न तीनदेखि छ महिनाभित्र त्यस्ता मुद्दा टुंग्याउने व्यवस्था गर्नुपर्ने प्रस्तावित न्यायाधीश जनक पाण्डेले बताएका छन् । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा …

#संवैधानिक
Compare →

Related Stories

Technology
Build #2612