उत्तर कोरियाका नेता किम जोङ उन एक वर्षपछि चीन पुगेका छन्।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार शनिबार किम चीनको सीमावर्ती सहर दान्दोङ पुगेका हुन् । चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुल पार गरेर उनी चीन प्रवेश गरेको बताइएको छ । यद्यपि, भ्रमणबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले तत्काल औपचारिक पुष्टि गरेका थिएनन्।
Read full story at source ( barnanmedia.com )