काठमाडौं : देशभर पछिल्लो २४ घण्टाको अवधिमा भएका आगलागी, सर्पदंश र पहिरोलगायत २० वटा विपद्का घटनामा आठ जना घाइते भएका छन्। ती घटनामा करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि शनिबारसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )