Trending
Prev Story
Next Story

बाँकेमा कार दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

Hamro Patro News •
October 24, 2026 • 11:55 AM
1
1 reads 0 reactions

बाँकेमा दुई वटा कार एक आपसमा ठोक्किंदा शनिवार एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार बिहान विपरीत दिशाबाट आइरह...

बाँकेमा कार दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

बाँकेमा दुई वटा कार एक आपसमा ठोक्किंदा शनिवार एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार बिहान विपरीत दिशाबाट आइरहेका दुई कार एकआपसमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
19h ago
कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#मृत्यु #घाइते
Compare →
Nagarik News
19h ago
कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले  पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

#मृत्यु #घाइते
Compare →
Onlinekhabar
23h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मृत्यु #घाइते
Compare →
Arthasansar
21h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

Business & Economy
Build #2612