Trending
Prev Story
Next Story

एल क्लासिकोअघि बार्सिलोनाका १९ वर्षीय डिफेन्डरको चेतावनी, ‘यो युद्ध हुनेछ, मृत्युसम्म लड्छौँ’

Hamro Patro News •
October 24, 2026 • 11:45 AM
1
1 reads 0 reactions

काठमाण्डु – स्पेनिस फूटबलका २ चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबिच आईतबार हुने एल क्लासिको भिडन्तअघि बार्सिलोनाका युवा डिफेन्डर जाभी एस्पार्टले आफ्नो टोली अन्तिम समयसम्म लड्ने बताएका छन् ।...

एल क्लासिकोअघि बार्सिलोनाका १९ वर्षीय डिफेन्डरको चेतावनी, ‘यो युद्ध हुनेछ, मृत्युसम्म लड्छौँ’

काठमाण्डु – स्पेनिस फूटबलका २ चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबिच आईतबार हुने एल क्लासिको भिडन्तअघि बार्सिलोनाका युवा डिफेन्डर जाभी एस्पार्टले आफ्नो टोली अन्तिम समयसम्म लड्ने बताएका छन् ।

१९ वर्षीय एस्पार्टले रियल मड्रिड विरुद्धको खेललाई ‘युद्ध’को संज्ञा दिँदै बार्सिलोनाले शतप्रतिशत प्रदर्शन गर्ने बताएका हुन् । क्याम्प नोउमा हुने यस सिजनको पहिलो एल क्लासिको एस्पार्टका लागि पहिलो हुनेछ ।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
रियलको शीर्षमा बार्सिलोनासँग बराबरी

रियलको शीर्षमा बार्सिलोनासँग बराबरी

किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ ।

#बार्सिलोना #रियल
Compare →
Bizshala
1d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#बार्सिलोना
Compare →
Nagarik News
4d ago
स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

#बार्सिलोना
Compare →

Related Stories

World News
Build #2612