काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग जारी व्यापारिक तनावका बीच केही क्यानाडाली उत्पादनमाथि लगाइएका शुल्क हटाएका छन् । ह्वाइट हाउसले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्लाइउ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग जारी व्यापारिक तनावका बीच केही क्यानाडाली उत्पादनमाथि लगाइएका शुल्क हटाए का छन् ।
ह्वाइट हाउसले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्लाइउडका पाता, केही कागजजन्य उत्पादन, मेसिनरी र फ्रिजका उपकरणमा ट्यारिफ छुट दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed