Trending
Prev Story
Next Story

फ्रान्स फेरि अशान्त, युरोपभरि फैलिँदै प्रदर्शनको आगो

Hamro Patro News •
October 24, 2026 • 11:45 AM
1
1 reads 0 reactions

काठमाडौं : फ्रान्समा सरकारविरोधी प्रदर्शन थप चर्किने संकेत देखिएपछि सरकारले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। विभिन्न सहरमा लाखौँ मानिस प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ। सम्भावित हिंसा नि...

फ्रान्स फेरि अशान्त, युरोपभरि फैलिँदै प्रदर्शनको आगो

काठमाडौं : फ्रान्समा सरकारविरोधी प्रदर्शन थप चर्किने संकेत देखिएपछि सरकारले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। विभिन्न सहरमा लाखौँ मानिस प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ। सम्भावित हिंसा नियन्त्रण गर्न फ्रान्स सरकारले देशभर ७० हजार प्रहरी परिचालन गर्ने जनाएको छ।

प्रदर्शनलाई ध्यानमा राख्दै फ्रान्सका विभिन्न सहरमा निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। राजधानी पेरिसका केही प्रमुख मेट्रो स्टेसनसमेत बन्द गरिएका छन्। प्रदर्शनका लागि अनुमति दिइएको मार्गसमेत परिवर्तन गरिएको छ भने पेरिसको बास्तिल क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#फ्रान्स #काठमाडौं
Compare →
Onlinekhabar
10h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#प्रदर्शन
Compare →
Ekantipur
10h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →
Nagarik News
15h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#प्रदर्शन
Compare →

Related Stories

Technology
Build #2612