रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले राष्ट्रियता, जनजीविका, सुशासन र सेवा प्रवाहका क्षेत्रमा कमजोरी गरेको आरोप लगाएका छन्। गृहजिल्ला रोल्पामा दुईमहिने राष्ट्रिय जागरण अभि...
रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले राष्ट्रियता, जनजीविका, सुशासन र सेवा प्रवाहका क्षेत्रमा कमजोरी गरेको आरोप लगाएका छन्।
गृहजिल्ला रोल्पामा दुईमहिने राष्ट्रिय जागरण अभियानका उद्घाटन गर्दै अभियानका क्रममा सरकारका कामकारबाही, चुनावअघि गरिएका प्रतिबद्धता र वर्तमान अवस्थाबीचको अन्तर जनतामाझ पुर्याइने बताए।
Read full story at source ( nepalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed