Trending
Prev Story
Next Story

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

Hamro Patro News •
October 24, 2026 • 10:45 AM
1
1 reads 0 reactions

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार...

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेका हुन्।

राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा संगठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो। अभियानमा सहभागिताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट

नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ।

#अभियान #नेकपा #जागरण
Compare →
Onlinekhabar
1w ago
ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको …

#प्रचण्ड #नेकपा
Compare →
Bizshala
1w ago
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ ।ग्राहकको आवश्यकता सुविधा र...

#अभियान
Compare →
Ekantipur
5d ago
गोल्याण फाउन्डेसनको अभियान : कुकुरलाई एक दिन माला होइन, वर्षैभरि माया

गोल्याण फाउन्डेसनको अभियान : कुकुरलाई एक दिन माला होइन, वर्षैभरि माया

काठमाडौंको नयाँबानेश्वरबाट सुरु अभियानमा सामुदायिक कुकुरको तथ्यांक, स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिताबारे अध्ययन गरिने फाउन्डेसनले जनाएको छ ।

#अभियान
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#अभियान
Compare →

Related Stories

Technology
Build #2612