दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर
दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार हँसिया प्रहारबाट चार जना महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन्। प्रहरीका अनुसार ...